के अग्रगामी भनेको परावलम्बी नेपाल हो ? : पूर्वराजा ज्ञानेन्द्र शाह

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले राजनीतिक दल र नेतृत्वलाई के नयाँ नेपाल भनेको यही हो ? भन्दै प्रश्न गरेका छन् । धनगढीमा सोमबार आयोजित नागरिक अभिनन्दन कार्यक्रममा पूर्वराजा शाहले के नेपालको अस्तित्व छैन भन्दै नयाँ नेपाल भनेको यही हो ? भनेर प्रश्न गरेका हुन् ।

के नयाँ नेपाल भनेको यही हो ? के अग्रगामी भनेको परावलम्बी नेपाल हो ? के नेपालको आफ्नो अस्तित्व छैन ? हामी वीर परिश्रमी र स्वाभिमानी नेपाली तर आज हाम्रो वीरता र हाम्रो स्वाभिमान हाम्रो श्रम, सीप सबैथोक खोसिएको त छैन ? उनको प्रश्न थियो ।

पूर्वराजाले व्यक्त गरेको भाषणको विवरण यस्तो छ :


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर