प्रतिनिधिसभाको बैठक भोलिसम्मका लागि स्थगित

काठमाडौं । प्रतिनिधिसभा बैठक स्थगित भएको छ । आज बिहीबार तीन पटक स्थगित भएर प्रतिनिधिसभाको बैठक शुक्रबार भोलि बिहान ११ बजेसम्मका लागि स्थगित भएको संसद् सचिवालयले जनाएको छ । बिहीबार ११ बजे बोलाइएको बैठकमा दलहरुबीच सहमति जुट्न नसक्दा दिउँसो २ बजेसम्मका लागि स्थगित गरिएको थियो । २ बजे पनि बस्ने नसकेपछि अपराह्न ४ बजेका लागि बैठक बस्ने तय भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर