आज सुन प्रति तोला १ लाख ७० हजार पाँच सय रुपैयाँ

काठमाडौं । नेपाली बजारमा आज बुधबार छापावाल सुनको प्रति तोला १ लाख ७० हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै महासंघका अनुसार आज बुधबार चाँदी प्रति तोलाको दुईमा बिक्री भइरहेको छ ।

null


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर