राजतन्त्रको पुनर्बहाली मागसहित बृहत प्रदर्शन

काठमाडौं । काठमाडौंमा राष्ट्रिय प्रजातन्त्र पार्टीले बृहत प्रदर्शन गरेको छ । राजतन्त्रको पुनर्बहाली हुनुपर्ने मागसहित राप्रपाले आज बृहत जनप्रदर्शन गरेको हो ।
राष्ट्रिय झाण्डासहित ‘राजा आउ, देश बचाउ’ लगायतका नाराहरु सहित राजा समर्थकहरु सडकमा ओर्लिएका छन् । प्रदर्शनमा १९ सय बढीको सहभागितामा मोटरसाइकल र्याली समेत आयोजना गरिएको राप्रपाले जनाएको छ ।
प्रतिक्रिया