थापाथलीमा मेलम्चीको पाइप फुट्दा अवरोध

काठमाडौं । संघीय राजधानीको थापाथलीमा आज म)गलबार बिहान मेलम्ची खानेपानीको पाइप फुटनाले सडकमा आवतजावत बन्द भएको छ । थापाथली चोक नजिकै मेलम्चीको पाइप फुटेकाले सडकभरि नै पानी बगेको थियो भने सडकसमेत भत्किएको छ। यसअघि बबरमहल क्षेत्रमा मेलम्ची खानेपानीको पाइप फुट्दा सडक तथा वरपरका घरहरूमा बाढी नै आएको थियो । मर्मतसम्भारका लागि सम्बन्धित निकायलाई खबर गरिसकेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर