प्रतिनिधिसभाको बैठक आज पनि बस्दै

काठमाडौं ।  प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ । आज दिउँसो १ बजे संघीय संसद भवन वानेश्वरमा बस्ने बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री बद्री पाण्डेले नेपाल हवाइ सेवा विधेयक-२०८१  र नेपाल नागरिक उड्ययन प्राधिकरण विधेयक२०८१ प्रस्तुत गर्नुहुने कार्यसूची तय भएको छ।

यसैगरी, सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले आमसञ्चार परिषद् विधेययक-२०८१ माथि विचार गरियोस भनी प्रस्ताव गर्नुहुने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर