आज उकालो लाग्यो सुनको मूल्य

काठमाडौं । आज आइतबार स्थानीय बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ३०० रुपैयाँले बढेको हो ।

शुक्रबार प्रतितोला एक लाख ७० हजार रुपैयाँमा कारोबार भएको सुन आज एक लाख ७० हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

त्यसतै, आज चाँदीको मूल्य भने घटेको छ । शुक्रबार प्रतितोला एक हजार ९९० रुपैयाँ रहेको चाँदीको मूल्य आज तोलामा २० रुपैयाँले घटेर एक हजार ९७० रुपैयाँमा कारोबार भइरहेको छ  ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर