जापान पठाउने भन्दै १ करोड २३ लाख ठगी गर्ने युवती पक्राउ

काठमाडौं ।  वैदेशिक रोजगारमा जापान पठाइदिन्छु भनी विभिन्न व्यक्तिसँग एक करोड २३ लाख रकम ठगी गर्ने युवतीलाई प्रहरीले पक्राउ गरेको छ ।

बैजनाथ गाउँपालिका ५ बाँकेका २३ वर्षीया तिर्सना बाठा मगरलाई प्रहरीले पक्राउ गरेको छ । वर्किङ भिसामा जापान पठाइदिने भन्दै रकम लिएर उनी तीन महिनादेखि बेपत्ता भएकी थिइन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर