जयवीरसिंह देउवा र शिवाना श्रेष्ठबीच इन्गेजमेन्ट

काठमाडौं । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा र डा. आरजु राणा देउवाका छोरा जयवीरसिंह देउवाले इन्गेजमेन्ट गरेका छन् । जयवीरसिंहले गत जेठ १ गते दुई परिवारको उपस्थितिमा शिवाना श्रेष्ठसँग औंठी साटासाट गरेका थिए । उनीहरूको विवाह सम्भवतः आउँदो माघ महिनामा हुने मा बताइएको छ ।

शिवाना कभर सिंगर हुन् । उनकी आमा प्रतिभा श्रेष्ठले इन्स्टाग्राम स्टोरीमार्फत इन्गेजमेन्टको तस्बिर सार्वजनिक गरेकी हुन् । उनले लेखेकी छन्, ‘खुसी, विश्वासै गर्न सकिरहेको छैन ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर