देशभरको मौसम मुख्यतया सफा रहने

काठमाडौं । हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको मौसमविद्को भनाइ छ । आज आइतबार देशभरको मौसम मुख्यतया सफा रहने मौसम पूर्वानुमान शाखाले जनाएको छ । आइतबारबार दिनभर कोशी, मधेश, बागमती, गण्डकी, कर्णाली र लुुम्बिनी प्रदेशको मौसम सफा रहने पूर्वानुमान छ । त्यस्तै, कर्णाली र सुदूरपश्चिम प्रदेशमा भने दिनभर र रातिसम्म पनि आंशिक बदली रहने विभागको पूर्वानुमान छ ।
प्रतिक्रिया