तीनवटा अध्यादेश ल्याउँदै सरकार

काठमाडौं ।  सरकारले केही नेपाल ऐन, भूमि र लगानीसम्बन्धी तीनवटा अध्यादेश ल्याउने भएको छ। गएराति अबेर प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले यी तीनवटा अध्यादेश राष्ट्रपतिसमक्ष सिफारिस गरेको हो ।

अध्यादेश ल्याउनुअघि शुक्रबार अपराह्न प्रधानमन्त्री केपी शर्मा ओली कानूनमन्त्री अजय चौरासियालाई लिएर राष्ट्रपति निवास पुगेका थिए। राष्ट्रपतिले अध्यादेश स्वीकृत गर्ने आश्वासन दिएपछि राति अबेर मन्त्रिपरिषद् बैठक बसेर सिफारिस गरिएको हो। विपक्षी दलहरूले संघीय संसद्को अधिवेशन बोलाउन माग गरिरहेका बेला सरकारले भने अध्यादेश सिफारिस गरेको हो ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर