आज बुधबार सुन प्रति तोला सात सय रुपैयाँ घट्यो

काठमाडौं । आज बुधबार सुन प्रति तोला सात सय रुपैयाँ घटेको छ । हिजो मंगलबार एक लाख ५१ हजार चार सयमा कारोबार भएको सुन प्रति तोलाको मूल्य आज एक लाख ५० हजार सात सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी संघले जनाएको छ । यस्तै, दुई दिनदेखि स्थिर रहेको चाँदीको मूल्य पनि आज घटेको छ । महासंघका अनुसार आज चाँदी प्रति तोला ५ रुपैयाँ घटेर १ हजार ८ सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर