कांग्रेसका पूर्वसांसद शेर्पालाई दुई दिन थुनामा राख्न अनुमति

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा कांग्रेसका पूर्वसांसद आङटावा शेर्पालाई अनुसन्धानका लागि दुई दिन थुनामा राख्न अदालतले अनुमति दिएको छ।
प्रहरी परिसर रानीपोखरीमा सोमबार साँझ आत्मसमर्पण गरेका शेर्पालाई मंगलबार म्याद थप्नका लागिका लागि प्रहरीले जिल्ला अदालत काठमाडौंमा पेस गरेको थियो।
प्रतिक्रिया