हर्क सामाङ ०८४ सम्ममा आफ्नै पार्टी खोल्ने तयारीमा
काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आफ्नै नेतृत्वमा पार्टी खोल्ने घोषणा गरेका छन्। उनले आउँदो चुनावसम्ममा पार्टी खोल्ने र निर्वाचनमा भाग लिने बताएका छन्। आज सामाजिक सञ्जालमार्फत उनले आफ्नो पार्टीलाई बहुमत दिन समेत अनुरोध गरेका छन्। उनले आफूबाहेक अरूले देश बनाउन नसक्ने बताएका छन्।
प्रतिक्रिया