आज सय दिने उपलब्धि सार्वजनिक गर्दै सरकार

काठमाडौं ।  सत्तारुढ दलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ । आजै प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले सय दिनमा गरेको कामको विवरण सार्वजनिक गर्ने तयारी गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

आज प्रधानमन्त्रीले दिउँसो ३ बजे सरकारले सय दिनमा गरेको कामको विवरण सार्वजनिक गर्दैछन् । सय दिनको उपलब्धि सार्वजनिक गर्नुअघि सत्ता गठबन्धन दलसँग छलफल गर्न लागिएको बुझिएको छ । बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम,सरकारको काम-कारबाहीबारे पनि छलफल हुने बताइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर