ट्रायल पासपछि अब लाइसेन्स कार्ड नचाहिने

काठमाडौं । सरकारले ट्राफिक नियम उल्लंघनको कारबाही अब डिजिटल पेमेन्ट प्रक्रियाबाटै गर्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले अब सवारी नियम उल्लंघनमा ट्राफिक प्रहरीले चिट काट्दा सम्बन्धित ठाउँमै डिजिटल पेमेन्ट गर्ने व्यवस्था मिलाइएको बताएका हुन् ।

प्रधानमन्त्रीले फेसबुक पेजमार्फत जानकारी गराउँदै नागरिक एपबाटै लाइसेन्सको काम हुने प्रस्ट पारेका छन् । ओलीले लेखेका छन् ट्राफिक नियम उल्लंघनको कारबाही अब डिजिटल पेमेन्ट प्रक्रियाबाटै हुने भएको छ । लाइसेन्सको ट्रायल पास गरेपछि अब लाइसेन्स कार्ड आवश्यक नपर्ने व्यवस्थासमेत भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले अब सवारी नियम उल्लंघनमा ट्राफिक प्रहरीले चिट काट्दा सम्बन्धित ठाउँमै डिजिटल पेमेन्ट गर्ने व्यवस्था मिलाइएको जनाएका छन् । प्रधानमन्त्रीले फेसबुक पेजमार्फत जानकारी गराउँदै नागरिक एपबाटै लाइसेन्सको काम हुने प्रस्ट पारेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर