साफ महिला च्याम्पियनसिप : श्रीलंकाले माल्दिभ्सलाई हरायो

काठमाडौं । साफ महिला च्याम्पियनसिपमा श्रीलंकाले माल्दिभ्सलाई पराजित गरेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार भएको खेलमा श्रीलंकाले माल्दिभ्सलाई १–० गोलअन्तरले पराजित गरेको हो। श्रीलंकाका लागि इमेशा वार्नाकुलासुरियाले गोल गरिन्। उनले खेलको १७ औं मिनेटमा श्रीलंकाका लागि गोल गरिन्। साढे ५ बजे हुने खेलमा नेपाल र भुटान आमने सामने हुनेछन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर