अन्ततः सन्दीपले पाए अमेरिकाको भिसा
काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेले अमेरिकाको भिसा पाएको छ। भिसा पाएसँगै आजै बेलुका क्रिकेट वर्ल्डकप लिग टू सिरिजका लागि उनी अमेरिका प्रस्थान गर्ने नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ। यसअघि लामिछानेलाई अमेरिकाले भिसा दिन अस्वीकार गरेको थियो। हाल अमेरिकामा टी–२० विश्वकप सिरिज चलिरहेको छ।
प्रतिक्रिया