सुनचाँदीको भाउ स्थिर

काठमाडौं । आज आइतबार सुन र चाँदीको मूल्य स्थिर रहेको छ। शुक्रबार तोलामा ८०० रुपैयाँ घटेको सुनको मूल्य आज स्थिर रहेको हो।

आज छापावाल सुन प्रतितोला १ लाख १० हजार ८०० र तेजाबी सुन प्रतितोला १ लाख १० हजार २५० रुपैयाँमा कारोबार भइरहेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार चाँदीको मूल्य प्रतितोला १३ सय ७५ रुपैयाँ कायम रहेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर