बालेन साह भन्छन्, भ्रष्टाचारीलाई सिधै लगेर बागमतीमा चोपल्नुस्

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहले भ्रष्टाचारीलाई प्रदर्शन गरेर बस्ने नभई सिधै बागमतीमा चोपल्न आग्रह गरेका छन् । सामाजिक सञ्जालमा उनले भ्रष्टाचारीविरुद्ध आवाज बुलन्द परेका हुन् ।

उनले फेसबुकमा लेखेको स्टाटस यसप्रकार छ : ‘भ्रष्टाचारविरुद्धको आन्दोलन रुको नेता हो थाह छ ? घर कहाँ हो थाह छ ? को नेता हो थाह छ ?   सिधै लगेर बागमतीमा चोपल्नुस् । यस्तो सडक नाटक धेरै देखिसक्यौं हामीले । पत्याउँदिन म चाहिँ । तपाइँहरूलाई यत्रो भोट दिएर नेता बनाएको आन्दोलन गर्नलाई हैन, सिधै कारबाही गर्नलाई हो, सिधै कारबाही गर्ने नीति बनाउनलाई हो । ”


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर