गौशाला धर्मशालामा धकेलाधकेल

काठमाडौं ।  गौशाला धर्मशाला खाली गर्न पुगेको काठमाडौं महानगर प्रहरी बल र मारवाडी सेवा समितिबीच धकेलाधकेल भएको छ । महानगर प्रहरी, वडाध्यक्ष, पशुपति क्षेत्र विकास कोष र मारवाडी सेवा समितिबीच भएको वार्तामा सहमति जुट्न नसकेपछि महानगर प्रहरीले जबरजस्ती आफ्नो बोर्ड राखेको थियो । सो क्रममा नगर प्रहरी र मारवाडी सेवा समितिबीच धकेलाधकेल भएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर