१० लाख रुपैयाँमा रिजन ढकाल चितवन राइनोजमा आबद्ध

काठमाडौं । रिजन ढकाल नेपाल प्रिमियर लिगको क्लब चितवन राइनोजमा आबद्ध भएका छन् । काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच आज खेलाडीको बोलकबाेल जारी छ, सो क्रममा ढकाललाई चितवन राइनोजले १० लाख रुपैयाँमा खरिद गरेको हो । उनी हाल नेपालको राष्ट्रिय टीममा समेत छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर