पत्रकार महासंघमा विचित्रको परिस्थिति : कार्यवाहक अध्यक्ष रमेश बिष्टले पनि राजीनामा दिए

काठमाडौं । नेपाल पत्रकार महासंघमा एकपछि अर्को राजीनामा आएको छ । योपटक कार्यवाहक अध्यक्ष रमेश बिष्टले पनि राजीनामा दिएका छन् । सदस्यता शुद्धीकरणमा देखिएको जटिलताबाट निर्वाचन सम्पन्न हुन नसकेपछि उनले आज शुक्रबार राजीनामा दिएका हुन् । उनले राजीनामाको बोधार्थ महासंघका उपाध्यक्ष बाला अधिकारी र महासचिव रोशन पुरीलाई दिएका छन् । यसअघि महासंघका अध्यक्ष विपुल पोख्रेलले राजीनामा दिएपछि विष्ट कार्यवाहक अध्यक्ष बनेका थिए ।

उनको राजीनामा पत्र यस्तोे रहेको छ:-


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर