आज शुक्रबार सुन तोलामा १५ सय रुपैयाँ वृद्धि

काठमाडौं । आज शुक्रबार सुनको मूल्य उकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलामा १ हजार ५ सय रुपैयाँले वृद्धि भएको हो ।

हिजो बिहीबार प्रतितोला १ लाख ५५ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आजका लागि १ लाख ५७ हजार १ सय रुपैयाँ कायम भएको छ । यस्तै, चाँदीको मूल्य आज तोलामा ३५ रुपैयाँले वृद्धि भएको छ । हिजो बिहीबार प्रतितोला १ हजार ८ सय ८० रुपैयाँमा कारोबार भएको चाँदी आज १ हजार ९ सय १५ रुपैयाँ तोकिएको महासंघले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर