ट्वीटरका सीईओ एलन मस्कले पद छोडे, सीईओमा महिला आउने संकेत गरे

काठमाडौं । ट्वीटरका सीईओ एलन मस्कले पद छोडेको बताएका छन् ।

एलन मस्‍कले ट्विटका लागि नयाँ सीईओ चयन गरेको पनि जनाएका छन् । मस्कले बिहीबार एक ट्विटमा भनेका छन् कि ‘मैले ट्विटरको लागि नयाँ सिइयो नियुक्त गरेको छु भनेर घोषणा गर्न पाउँदा उत्साहित छु। उनी ६ हप्ताबाट काममा हुनेछिन् ।’

उनले कसलाई ट्विटरको नयाँ सिइयो नियुक्ति गरेका हुन् खुलाएका छैनन् । यद्यपि, ट्विटरको नयाँ सीईओमा महिला आउने उनले संकेत गरेका छन् । सम्भवतः एनबीसीयुनिवर्सलकी लिंडा याकारिनो ट्विटरको नयाँ सीईओको रुपमा आउने सक्ने अनुमान छ ।

गत डिसेम्बरमा उनले ट्विटरको सिइयो छाडने घोषणा गरेका थिए । एजेन्सी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर