कुपण्डोलमा भासिएको सडक मर्मतको काम सुरु

काठमाडौं । ललितपुरको कुपण्डोलमा भासिएको मुख्य सडक मर्मतको काम सुरु भएको छ । केयुकेएलले खानेपानीको पाइपको मर्मतको काम सुरु गरिसकेको छ भने सडक विभागले भासिएको सडक बनाउन सुरु गरिसकेको छ । केयुकेएलले खानेपानीको पाइपको काम सकाएको खण्डमा भोलि नै सडक मर्मतको काम सडक विभागले जनाएको छ ।
प्रतिक्रिया