शनिबारका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज शनिबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। अमेरिकी डलर एकको खरिद दर एक सय ३३ रुपैयाँ ९३ पैसा र बिक्री दर एक सय ३४ रुपैयाँ ५३ पैसा रहेको छ । युरो एकको खरिद दर एकसय ४८ रुपैयाँ ४९ पैसा र बिक्री दर एक सय ४९ रुपैयाँ १६ पैसा छ । युके पाउण्ड स्ट्रलिङ एकको खरिद दर एक सय ७५ रुपैयाँ ७० पैसा र बिक्री दर एक सय ७६ रुपैयाँ १६ पैसा छ । अस्ट्रेलियन डलर एकको खरिद दर ८९ रुपैयाँ ६५ पैसा र बिक्री दर ९० रुपैयाँ ०५ पैसा छ ।

साउदी रियाल एकको खरिद दर ३५ रुपैयाँ ६९ पैसा र बिक्री दर ३५ रुपैयाँ ८५ पैसा छ । साउदी रियाल एकको खरिद दर ३६ रुपैयाँ ७४ पैसा र बिक्री दर ३६ रुपैयाँ ९० पैसा छ । यूएई दिराम एकको खरिद दर ३६ रुपैयाँ ४६ पैसा र बिक्री दर ३६ रुपैयाँ ६३ पैसा रहेको छ । यस्तै, मलेसियन रिङ्गेट एकको खरिद दर ३१ रुपैयाँ १४ पैसा र बिक्री दर ३१ रुपैयाँ २८ पैसा छ । हङकङ डलर एकको खरिद दर १७ रुपैयाँ १७ पैसा र बिक्रीदर १७ रुपैयाँ २५ पैसा छ । कुवेती दिनार एकको खरिद दर चार सय ३८ रुपैयाँ ९३ पैसा र बिक्री दर चार सय ४० रुपैयाँ ८९ पैसा छ भने बहराइन दिनार एकको खरिद दर तीन सय ५५ रुपैयाँ ३४ पैसा र बिक्री दर तीन सय ५६ रुपैयाँ ९३ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर