बझाङको गडराय केन्द्र बनाएर भूकम्प

काठमाडौं । बझाङको गडराय केन्द्र बनाएर भूकम्प गएको छ। हिजो शुक्रबार राति ८ बजेर ३६ मिनेट जाँदा ३.७ म्याग्निच्युडको भूकम्प गएको
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ। केही समययता सो क्षेत्रमा स–साना भूकम्प गइरहेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर