तीजको उत्सव : मखन महादेव महिन्द्रेश्वर मन्दिरमा व्रतालु महिलाको घुइँचो

काठमाडौं । तीज पर्वको शुभोपलक्ष्यमा आज काठमाडौंको पशुपतिनालगायत देशभरका शिवालयमा हिन्दू धर्मका अनुयायी महिलाहरूले व्रत बसेर देवाधिदेव महादेवको पूजाअर्चना गरेका छन् । पारिवारिक सुख, शान्तिका लागि तीजका दिन नेपाली नारीहरू निराहार बसेर महादेव, पार्वती र श्री गणेशको भक्तिपूर्वक बन्दना गर्ने गरिन्छ । तीज अर्थात् हरितालिकाको उपलक्ष्यमा राजधानीको हनुमानढोकास्थित महिन्द्रेश्वर महादेव मन्दिर  (मखन पशुपति महादेव) मा पनि व्रतालु महिलाहरूको घुइँचो लागेको छ । आज शुक्रबार बिहान महिन्द्रेश्वर महादेव मन्दिरमा लागेको मेलाका केही सदृश्य ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर