फ्रेन्ड्स र जावलाखेल भिड्दै

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग फुटबलमा बिहीबार फ्रेन्ड्स र जावलाखेल युथ क्लबबीच प्रतिस्पर्धा हुँदैछ ।

दोस्रो लेगको चौथो चरणको पहिलो खेलमा फ्रेन्ड्स र जावलाखेल भिड्न लागेका हुने । खेल च्यासल मैदानमा दिउँसो ३ बजे राखिएको छ ।

तालिकाको पुछारमा रहेको फ्रेन्ड्स र शीर्षताको होडमा प्रतिस्पर्धा गरिरहेको सातदोबाटोबीचको खेल रोमाञ्चक हुने अपेक्षा गरिएको छ ।

पछिल्लो समय लय बिग्रिएको सातदोबाटोलाई फ्रेन्ड्सले कडा चुनौती दिने ठानिएको छ ।

फ्रेन्ड्स १९ अंक सहित तालिकाको ११ औं स्थानमा रहदाँ सातदोबाटो २३ अंक सहित पाँचौ स्थानमा छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर