आज सुनचाँदीको मूल्य स्थिर

काठमाडौं । आज मंगलबार नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको छ। आज  सुन तोलाको एक लाख ५२ हजारमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस अघि सोमबार पनि सुनको मुल्य १ लाख ५२ हजारमा कारोबार भएको थियो। त्यस्तै, आज चाँदीको मूल्य पनि स्थिर रहेको छ। आज चाँदी तोलाको १७७५ मा कारोबार भइरहेको महासंघले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर