सुन तोलामा तीन सय रुपैयाँले घट्यो

काठमाडौं । आज सोमबार  सुनको मूल्य घटेको छ । हिजो प्रतितोला एक लाख ५२ हजार ३ सय रुपैयाँ रहेको सुनको मूल्य आज तीन सय रुपैयाँले घटेको हो ।   सुन प्रतितोला एक लाख ५२ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । त्यस्तै चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँले घटेको छ । सोमबार चाँदी प्रतितोला एक हजार ७७५ रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर