आइतबारका लागि विदेशी मुद्राको विनियम दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज आइतबारका लागि विदेशी मुद्राको विनियम दर सार्वजनिक गरेको छ। अमेरिकी डलर १ को खरिद दर १३३ रुपैयाँ ८९ पैसा र बिक्री दर १३४ रुपैयाँ ४९ पैसा रहेको छ । युरोपियन युरो १ को खरिद दर १४८ रुपैयाँ ३९ पैसा र बिक्री दर १४९ रुपैयाँ ०६ पैसा छ । बेलायती पाउन्ड १ को खरिद दर १७६ रुपैयाँ ४५ पैसा र बिक्री दर १७७ रुपैयाँ २४ पैसा छ । अस्ट्रेलियन डलर १ को खरिद दर ९१ रुपैयाँ ०१ पैसा र बिक्री दर ९१ रुपैयाँ ४२ पैसा छ । यस्तै, कुवेती दिनार १ को खरिद दर ४३८ रुपैयाँ ३३ र बिक्री दर ४४० रुपैयाँ २९ पैसा छ भने बहराइन दिनारको खरिद दर ३५५ रुपैयाँ २१ पैसा र बिक्री दर ३५६ रुपैयाँ ८० पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर