आज टिकटक एपलाई वैधानिक रूप दिने सम्भावना

काठमाडौं ।  नेपाल सरकारले टिकटकमाथिको प्रतिबन्ध हटाउने भएको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले टिकटकमाथिको प्रतिबन्ध फुकाउन हटाउने निर्णय गरिसकेको र बिहीवार बस्ने क्याबिनेट बैठकमा पेस गर्ने तयारी गरिएको छ।  क्याबिनेट बैठकले निर्णय गरे फेरि देशभर सहज टिकटक एप चल्ने छ । मन्त्रिपरिषद्को निर्णय गरे सँगै मन्त्रालयले दूरसञ्चार प्राधिकरणलाई टिकटकमाथिको प्रतिबन्ध हटाउन पत्र लेख्नेछ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर