सुन तोलामा ११ सय घट्यो

काठमाडौं ।  आज बिहीबार सुन प्रतितोला ११ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार  छापावाल सुनको मूल्य ११ सय रुपैयाँले घटेर तोलामा १ लाख  ५१  हजार ९ सय रुपैयाँ कायम भएको हो ।

हिजो बुधबार सुन तोलामा १ लाख ५३ हजार रुपैयाँ कायम भएको थियो ।  यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । हिजो बुधबार तोलामा १ हजार ८ सय ३५ रुपैयाँमा कारोबार भएको चाँदी आज ५ रुपैयाँले घटेर १ हजार ८ सय ३० रुपैयाँमा कारोबार भइरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर