सुनको मूल्य ९ सय घट्दा चाँदी २० रुपैयाँ बढ्यो

काठमाडौं ।  नेपाली बजारमा बजारमा शुक्रबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार स्थिर रहेको सुनको मूल्य शुक्रबार ९ सय रुपैयाँले घटेको हो । महासंघका अनुसार शुक्रबार प्रतितोला १ लाख ४९ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार प्रतितोला १ लाख ५० हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, शुक्रबार चाँदी १ हजार ७ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार चाँदी १ हजार ७ सय ४० रुपैयाँमा कारोबार भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर