भुटानी शरणार्थी प्रकरणमा थप दुईजना पक्राउ

काठमाडौं । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै ठगी प्रकरणमा टोखाका रामशरण केसी र गोविन्द चौधरी पक्राउ परेका छन्। उनीहरुलाई मंगलबार अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो।

उनीहरु दुवै जना बिचौलिया हुन्। उनीहरुलाई काठमाडौंको शंखमुलबाट पक्राउ गरिएको प्रहरी स्रोतले जनाएको छ। चौधरी मोरङ बेलबारीका हुन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर