प्रधानमन्त्री ओली भलिबलको फाइनल खेल हेर्न जाने

काठमाडौं । प्रधानमन्त्री केपी ओली नेपाल र भारतबीच हुने काभा वुमन्स नेसन्स लिगको फाइनल खेल हेर्न जाने भएका छन् । खेल आज दिउँसो सवा ४ बजे हुँदै छ । नेपाल र भारतबिच हसने यो खेल दशरथ रंगशालाको कभर्ड हलमा हुनेछ ।
हिजो नेपाल काभा महिला भलिबलको फाइनलमा प्रवेश गरेको थियो । हिजो भएको सेमिफाइनल खेलमा नेपालले इरानलाई ३–० को सोझो सेटमा हराउँदै नेपाल काभा महिला भलिबलको फाइनलमा पुगेको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर