इरानलाई ३-० को सोझो सेटमा हराउँदै नेपाल फाइनलमा प्रवेश

काठमाडौं ।  नेपाल काभा महिला भलिबलको फाइनलमा प्रवेश गरेको छ । आज मंगलबार दशरथ रंगशालास्थित कभर्ड हलमा भएको सेमिफाइनल खेलमा इरानलाई ३-० को सोझो सेटमा हराउँदै नेपाल काभा महिला भलिबलको फाइनलमा पुगेको हो । अब नेपालले भोलि भारतसँग फाइनल खेल्नेछ । भारतले आजै भएको पहिलो खेलमा श्रीलंकालाई हराएर फाइनलमा पुगेको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर