ताप्लेजुङमा ४.१ म्याग्निच्युडको भूकम्प

काठमाडौं ।  ताप्लेजुङमा भूकम्पको धक्का महसुस गरिएको छ । गएराति १० बजेर १३ मिनेटमा ताप्लेजुङको खेजेनिम आसपास केन्द्रविन्दु भएर भूकम्प गएको हो । भूकम्पको तीव्रता ४.१ म्याग्निच्युड मापन गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर