काठमाडौं उपत्यकाका स्थानीय तहमा भोलि आइतबार शोक बिदा

काठमाडौं ।  काठमाडौं उपत्यकाभित्रका सम्पूर्ण स्थानीय तह र स्थानीय तह मातहतका निकायमा भोलि आइतबार सार्वजनिक बिदा दिने निर्णय भएको छ ।

कीर्तिपुर नगरपालिका प्रमुख (मेयर राजकुमार नकर्मीको असामयिक निधन भएकाले शोक मनाउन काठमाडौं उपत्यका मेयर्स फोरमले काठमाडौं, ललितपुर र भक्तपुरका स्थानीय तहमा  बिदा दिने निर्णय गरेको हो । मेयर नकर्मीको मिर्गौलाको उपचार गर्दागर्दै बिहीबार राति वीर अस्पतालमा निधन भएको थियो । उनी नेपाली कांग्रेसका तर्फबाट मेयरमा निर्वाचित भएका थिए ।

null


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर