शुक्रबारका लागि विदेशी मुद्राको विनियम दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज शुक्रबारका लागि विदेशी मुद्राको विनियम दर सार्वजनिक गरेको छ। अमेरिकी डलर १ को खरिद दर १३३ रुपैयाँ ६२ पैसा र बिक्री दर १३४ रुपैयाँ २२ पैसा रहेको छ । युरो १ को खरिद दर १४४ रुपैयाँ ९९ पैसा र बिक्री दर १४५ रुपैयाँ ६४ पैसा छ । पाउन्ड १ को खरिद दर १७२ रुपैयाँ ०४ पैसा र बिक्री दर १७२ रुपैयाँ ८१ पैसा छ । अस्ट्रेलियन डलर १ को खरिद दर ८७ रुपैयाँ १५ पैसा र बिक्री दर ८७ रुपैयाँ ५४ पैसा छ । यस्तै, कुवेती दिनार १ को खरिद दर ४३७ रुपैयाँ १५ पैसा र बिक्री दर ४३९ रुपैयाँ १२ पैसा छ भने बहराइन दिनारको खरिद दर ३५४ रुपैयाँ ४९ र बिक्री दर ३५६ रुपैयाँ ०८ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर