सुन प्रतितोला ११ सय बढ्यो

काठमाडौं । आज बुधबार सुनको भाउ प्रतितोला १ हजार १ सय रुपैयाँले बढेको छ। मंगलबार स्थिर रहेको सुनको भाउ आज १ हजार १ सय रुपैयाँले बढेको हो । छापावाला सुन प्रतितोला १ लाख ४७ हजार ४ सय रुपैयाँमा आज कारोबार भइरहेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला तेजाबी सुनको भाउ १ लाख ४६ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी १ हजार ८ सय ५ रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार चाँदी १ हजार ७ सय ९० रुपैयाँमा कारोबार भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर