भक्तपुरको हनुमन्ते खोलामा भीषण बाढी

भक्तपुर । भक्तपुरको हनुमन्ते खोलामा शनिबार अपराह्न परेको भारी वर्षाका कारण भीषण बाढी आएको छ । बाढीले नदी आसपासका क्षेत्र डुबानमा परेको छ । जल तथा मौसम विज्ञान विभागले बाढी आउनु केही घन्टाअघि सतर्ककता अपनाउन सल्लाह जारी गरेको थियो, जसका कारण सावधान रहन मद्दत पुगेको छ । (तस्बिरः रफतन्युजडटकम)


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर