पूर्वप्रधानमन्त्री चन्द अस्पतालमा भर्ना

काठमाडौं । पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द बिरामी परेका छन् । उनी वीर अस्पतालमा भर्ना भएका छन् । उपचाररत चन्दको अवस्था बुझ्न राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेन अस्पताल पुगेका छन् । उनले फेसबुक माफत् पूर्वप्रधानमन्त्री चन्द बिरामी परेको र उनको उपचार जारी रहेको जानकारी दिएका छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर