युरोकप विजेता खेलाडीको सम्मानमा स्पेनमा लाखौंको भीड

काठमाडौं । युरोकप-२०२४ को उपाधि जितेर स्पेनको फुटबल टीम स्वदेश फर्किएको छ । लाखौँको संख्यामा स्पेनका नागरिक आफ्नो देशका खेलाडीहरुको सम्मान र स्वागत गर्न मेड्रिडको सडकमा झुम्मिएका थिए । जर्मनीको बर्लिनमा सम्पन्न खेलमा स्पनेले इङ्ल्याण्डलाई २-१ गोलले पराजित गरेर उपाधि चुमेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर