बाढीले घर बगाउँदा तीन जनाको मृत्यु, एक बेपत्ता

काठमाडौं ।   रुकुम पश्चिममा बाढीले घर बगाउँदा तीन बालिकाको मृत्यु भएको छ । गएराति आएको बाढीले आठबिसकोट नगरपालिका १२ को झिन्चौरमा बाढीले घर बगाउँदा तीन जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। घटनामा परी एक जना बेपत्ता रहेका छन् । मृत्यु हुनेहरूमा स्थानीय १० वर्षीया हितमाया पुन, आठ वर्षीया धनसा पुन र चार वर्षीया मनिषा सार्की रहेका छन् । घटनामा परेर डिल्लीबहादुर बुढाथोकी बेपत्ता भएका छन्। (तस्बिरः सांकेतिक)


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर