‘सबैमा सम्मान, सबैलाई धन्यवाद !!’ : नव नियुक्त प्रधानमन्त्री ओली

काठमाडौं ।  नव नियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले सबैलाई धन्यवाद ज्ञापन गरेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले ओलीलाई आज आइतबार अपराह्न नेपालको संविधानको धारा ७६ को उपधारा २ बमोजिम प्रधानमन्त्रीमा नियुक्त गरेपछि उनले पहिलो फेसबुक स्टाट्स लेख्दै टिप्पणी गरेका छन्, ‘सबैमा सम्मान, सबैलाई धन्यवाद !!’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर