ग्वार्कोको फ्लाइओभर अन्तिम चरणमा

ललितपुर । ललितपुरको ग्वार्कोमा निर्माणाधीन फ्लाइओभर । चक्रपथमा सवारी आवागमनको चापलाई व्यवस्थापन गर्न उक्त फ्लाइओभर बनाइएको हो । चार लेन सडकको बिच खण्डमा ३५ मिटर लामो पुल आवतजावतको संरचनासहित दूरी ५४० मिटर रहने फ्लाइओभरको १७ करोड ६ लाख ८८ हजार रुपियाँमा ठेक्का सम्झौता भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर