सलाहको गोलमा लिभरपुल विजयी

काठमाडौं । काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले जित निकालेको छ ।

शनिबार राति भएको खेलमा लिभरपुलले ब्रेन्टफोर्डलाई १-० गोल अन्तरले हराएको हो ।

लिभरपुलको जितमा मोहमद सलाहले निर्णायक गोल गरे ।

सलाहले खेलको १३ औं मिनेटमा गोल गरेका थिए ।

जितसँगै लिभरपुलले ३५ खेलमा ६२ अंक जोडेको छ ।

लिभरपुल पाँचौं स्थानमा रहेको छ ।

ब्रेन्टफोर्ड ५० अंक जोडेर नवौं स्थानमा रहेको छ । एजेन्सी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर